FAQs Complain Problems

समाचार

२०७६/०३/३० गतेका दिन गाउँ सभा सम्पन्न गरिएको

आजको मिति २०७६/०३/३० गतेका दिन यस खार्पूनाथ  गाउँपालिकाको तेस्रो  गाउँ सभा सफल रुपमा सम्पन्न भएको छ ।

जसमा अार्थिक विकासः ११०३९६६९।००

सामाजिक विकासः १३१८४०१२७।००

पूर्वाधार विकासः १०३५८२६८९।००

सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रः १४५५००००।००

कार्यालय सञ्चालन र प्रशासनिक खर्चः ४७४९१०००।००

जम्मा बजेट रकम रू.  ३०९४,०३,४८५।०० गाँउ सभाबाट विनियोजन भएको छ । 

 

आर्थिक वर्ष:

स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकन (LISA) को नतिजा हेर्न , तल क्लिक गर्नुहोस |