FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

२०७६/०३/३० गतेका दिन गाउँ सभा सम्पन्न गरिएको

आजको मिति २०७६/०३/३० गतेका दिन यस खार्पूनाथ  गाउँपालिकाको तेस्रो  गाउँ सभा सफल रुपमा सम्पन्न भएको छ ।

जसमा अार्थिक विकासः ११०३९६६९।००

सामाजिक विकासः १३१८४०१२७।००

पूर्वाधार विकासः १०३५८२६८९।००

सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रः १४५५००००।००

एक दिने खोप समन्वय गोष्ठी

पालिका स्तरीय पालिका प्रमुख , उप प्रमुख , वडा प्रमुख र स्वास्थ्य संस्था प्रमुखहरुको एक दिने खोप समन्वय गोष्ठी मिति २०७५/११/३० गते संचालन भएको छ |

पुस्तक पुस्तिका वितरण

वडा न ५  का वडा अधक्ष्य भिमराज शाही ज्युले खर्पुनाथमै अवस्थित मानधारा माध्यामिक विद्यालयमा पुस्तकहरु देखि लिएर विभिन्न खेलखुद्का सामानहरु वितरण गरेर विद्यालय लाई आउदो आर्थिक वर्षमा अरु सहयोग गर्ने प्रतिवद्धता 

जानेका छन् |

बजेट स्वीकृत भएर विवरण पठाएको

मिति २०७५।०३।१० गते खार्पूनाथ गाँउ सभाको बैठकमा रू. २१ करोड ७६ लाख १९ हजार को आयव्यय विवरण पेश गरेको र सोहीमितिमा उक्त बजेट पास गरेको थियो |

महिला दिवस मनाउदै गाउँ पलिकाकी महिलाहरु

महिला दिवसको उपलक्ष्यमा खार्पूनाथ गाउँ पलिकाकी महिलाहरु देउडा प्रतियोगिता मा रमाउदै गरेको केहि दृष्य |

गाउँ पालिका स्तरीय वार्षिक समिक्षा गोष्ठी

स्वास्थ्य कार्यक्रम को  आ.व.२०७५/७५ को गाउँ पालिका स्तरीय वार्षिक समिक्षा गोष्ठी गाउँ पालिका उपाध्यक्ष , प्रमुख प्रशासकिय अधिकृत  र स्वास्थ्य संयोजक को उपस्थितिमा भब्यता का साथ सम्पन्न गरिएको छ |

आधारभूत स्वास्थ्य तथा सरसफाई इकाई

खार्पूनाथ गाउँ पालिकाले संचालन गरेको आधारभूत स्वास्थ्य तथा सरसफाई इकाई |

खार्पूनाथ गाँउपालिकास्थित वडा न‌‍ ०५ मा खार्पू-मारुघोर सडक खण्डको शिलन्यास गर्दै गाँउपालिका अध्यक्ष श्री कर्ण बहादुर रावलज्यू

मिति २०७५।०३।११  

खार्पूनाथ -५, हुम्ला

खार्पू-मारुघोर सडक स्थित खार्पूमा सडक शिलन्यास गर्दै गाँउपालिका अधक्ष्य श्री कर्ण बहादुर रावलज्यू र प्रमुख प्रशासकीय अधिकृत लगायत अन्य सहभागिहरु

Pages

स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकन (LISA) को नतिजा हेर्न , तल क्लिक गर्नुहोस |