FAQs Complain Problems

समाचार

हार्दिक श्रदान्जली

यस खार्पूनाथ गाउँपालिकाका गाउँ कार्यपालिका सदस्य तथा वडा नं.४ को वडा अध्यक्ष लोकजंग हमालको यहि मिति २०७७/०५/२५ गतेका दिन उपचारका लागि नेपालगंज देखि काठमाडौँ लैजादै क्रममा असामयिक स्वर्गारोहण भएकोमा यस खार्पूनाथ गाउँपालिका सम्पूर्ण जनप्रतिनिधि तथा कर्मचारी परिवार शोक संतप्त भएका छौँ | यस खार्पूनाथ गाउँपालिका परिवार दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै यस दुखद घडीमा शोकाकुल परिवारजनप्रति ईश्वरले धर्यधरण गर्ने क्षमता प्रदान गरुन भनि गहिरो समवेदना प्रकट गर्दछ |

 

खार्पूनाथ गाउँपालिका परिवार

यांग्चुबजार , हुम्ला

आर्थिक वर्ष:

स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकन (LISA) को नतिजा हेर्न , तल क्लिक गर्नुहोस |