समाचार
ग्यालरी
नीति तथा कार्यक्रम प्रस्तुत गर्दै
आ.व. २०७७/०७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष |
आर्थिक वर्ष:
कर्णाली नदिमा संचालनमा आएको रर्याफ्टिंग
खार्पूनाथ गाउँ पालिकामा संचालनमा आएको rafting मा रमाउदै गरेको दृष्य |
आर्थिक वर्ष:
हाम्रो समाजमा मानिने धामिहरु
खार्पूनाथ गाउँ पालिकाको वडा १ मा मानिएको देविजुवार्न पर्वमा धामी नाचको दृष्य
आर्थिक वर्ष:
खार्पूनाथ गाउँ पालिकाको आफ्नै संरचन
खार्पूनाथ गाउँ पालिकाले अईले सम्म अरुको घरमा भाडा दिदै आफ्नो कार्यालय सिमकोट मा गर्दै आएको थियो भने यस
आ.व २०७४/७५ देखि आफै संरचनमा बनेको कार्यालय यस २०७४ साल को चैत्र देखि संचालनमा आएको हो ।
आर्थिक वर्ष:
खार्पूनाथ गाउँ पालिकामा Wimax द्वारा internet संचालन
खार्पूनाथ गाउँपालिकामा अब देखि internet को सुविधा ले कर्मचारीहरु लाई कार्यालय छोडेर सदरमुकाम धाउनु नपर्ने । कार्यालयमै बसेर काम गर्न सहज भएको र पहिलाको भन्दा अईले नागरिकले
पनि काम राम्रो भएको र सहज भएको महसुस गर्दै ।
आर्थिक वर्ष: